You are viewing the translated version of साक्षीका नाममा जारी गरिने म्यादको ढांँचा.

Schedule 14
साक्षीका नाममा जारी गरिने म्यादको ढांँचा

…………. अदालत/ कार्यालयबाट जारी भएको……………………बस्ने……………………………..कोनामको म्याद ।

………………………………बादी…… प्रतिबादी भएको……………………………..मुद्दामा…….ले तपाईँलाई साक्षी राखेको हुँदा तपाईँसँग केही कुरा बुझी बकपत्र गराउनु पर्ने भएको हुनालेसम्वत् ………….. साल ………. महिना …..गते………..का दिन बिहान .. बजे यस अदालतमा उपस्थित हुन आउनु होला । उपस्थित हुन नआए कानूनबमोजिम हुनेछ ।

म्याद जारी गर्ने अधिकारीको,–

दस्तखतः

नामः

पदः

मितिः

अदालत/कार्यालयको छाप